शिशुओं में दस्त का होम्योपैथिक ......श श ओ म दस त क ह म य प थ क उपच र Author ह म य प
Ma pradhanmantri bhayeko bhaye as pub nayapatrika म प्रम भएको भए
-
Upload
bhim-upadhyaya -
Category
Leadership & Management
-
view
179 -
download
11
Transcript of Ma pradhanmantri bhayeko bhaye as pub nayapatrika म प्रम भएको भए
म�यपृम�यपृम�यपृम�यपiृ6i6i6i6 ----gofklqsf kmfu'g ! ut], @)^% ;fn ljlxjf/ _gofklqsf kmfu'g ! ut], @)^% ;fn ljlxjf/ _gofklqsf kmfu'g ! ut], @)^% ;fn ljlxjf/ _gofklqsf kmfu'g ! ut], @)^% ;fn ljlxjf/ _
मममम ूधानम�ऽीूधानम�ऽीूधानम�ऽीूधानम�ऽी भएकोभएकोभएकोभएको भएभएभएभए... 2009-02-12,Thursday
'तपा� ूधानम�ऽी भएको भए के गनु�हु��यो ? यःतो ू �ले एकचो�ट त म झस"ग भएँ । साँ%&च, म के गथ( होला ? गफमा
एकदम च+फु पूण� राजनैितक ूाणी भएको भए भटाभट भ%�दहा2थँ होला, 'फलानो-फलानो गरेर 'हुम फट ःवाहा' गद4 यो देशको
मुहार यित वष�, म�हना र �दनमा फे7र�द�छु ।' तर, आफू परे इ%�जिनयर । ू ा;विधक ूाणी । एक ूकारले म अ=क न ब=क
भएको िथए ँ।
'सर, हामी एकदम 7र2या=ःड (सहज) भएर कुरा ग@ँ ल ।'
सहजता र होलोिसत कुरा गन�का लािग िचया पूवा�धार
(इ�ृाःश=चर) हुन स=छ ।
'िचया खाऊँ है, भाइ ।'
'हु�छ, मलाई कालो भ%�दनुहोला ।' ***
'आFना बारेमा केहG बताउनुस ्न ।'
सो॑ सालको ज�म हो मेरो । ग2ुमी %ज2लाको मरभुङ ज�मथलो । तर, म हुकL बढN भैरहवामा । OयहGP पढN । बQीस सालमा भैरहवा
हाई ःकुलबाट एसएलसी पास गरN । राॆो ;वSाथT िथए,ँ अनुशािसत र पढ�ते । बा2यकाल सामा�य रUो । घरको आिथ�क
अवःथा पिन सामा�य िथयो, न %खरै%खर, न चौलानीको हाहाकार । राॆो पXने भएकाले दस कYास+मै छाऽव;ृQमा पढN ।
एसएलसीपिछ लािगयो काठमा�डूितर । पु2चोक =या+पसमा भना� भएँ । यहाँ युएन�डपीको छाऽव;ृQ पाएँ । िसिभल
इ%�जिनय7रङमा दईुवषL ूवीणता ूमाणपऽ तह पूरा गरेर ओभरिसयर भएँ ।
राजनीित माटो हो भने ू;विध ;ब\वा । माटो खराब भयो भने ;ब\वा हुक� �न । माटोलाई सपान�, ठ]क गन�
र अनुकूल बनाउन स�क�छ । ;वशेष^ह@लाई म�ऽी बनाउँथे । सो स+भव नभए सहायक र रा_यम�ऽी त
स+ब%�धत ;वशेष^लाई बनाउँथे, बनाउँथे ।
ओभरिसयर हुनासाथ भैरहवा-लु%+बनी भूिमगत जलप7रयोजनामा जािगर पाइहालN । Oयितवेला जािगर पाउन ुOयित गा॑ो
िथएन । अ�हले त मा�छेको शै%Yक ूमाणपऽ खुइिल�छ, उसको तालु खुइिल�छ र पिन जािगर पाउन मु%ःकल हु�छ । कित त
आजीवन बेरोजगार रह�छन ्होलान ्। त, साँढे तीन वष� काम गरN Oयहाँ ।
२०३९ सालमा फे7र युएन�डपीबाट छाऽव;ृQ पाएर भारतको \dकe ;वf;वSालयमा ;बई (इ%�जिनय7रङमा ःनातक) पXन गएँ ।
कणा�ली जल;वSतु ्आयोजनाका लािग पाँच वष�मा दईु सय पचास इ%�जिनयर तयार गनL योजना िथयो युएन�डपीको । \dकe
;वf;वSालय ह7रgारन%जकै पछ� । २०४३ सालमा िसिभल इ%�जिनय7रङमा ;बई गना�साथ नेपाल ;वSुत ्ूािधकरणमा अःथायी
इ%�जिनयरका @पमा जािगर पाइहालN । र, २०४५ सालमा ःथानीय ;वकास म�ऽालयमा ःथायी इ%�जिनयरका @पमा िनयुj
भएँ ।
२०४६ साल मंिसरमा लिलतपरुकe लिलता उपा�यायसँग मेरो ;बहे भयो । जनआ�दोलनको समय िथयो Oयो । पmचायतको
nया�ड बजाउँदै िथए दलह@ । भैरहवाबाट ज�ती िलएर म काठमाडo आइरहेको िथए,ँ ;बहेको nया�ड बाजास�हत । छोरG ःनेहा,
छोरा सOयाथ� र ौीमती लिलतासँग सखुशा%�तपूव�क ग�ुडरहेछ मेरो गहृःथीको रथ । ***
'तपा�का लेखह@मा यौटै गनुासो हु�छ- नेताह@ले ू;विधको महqव न ैबुझेनन,् सरकारले ;व^ान र ू;विधको ;वकासमा िस�कै
भाँचेन । ू;विधको �कन यित;विध वकालत गनु�भएको ?'
हो, म लेखह@माफ� त ्वकालत गछु� ू;विधको । ग7ररहनेछु । ूा;विधक भएका कारणले माऽ ैहोइन । नाग7रकका @पमा यो मेरो
कत�rय पिन हो भ�ने लाsछ । हामी ूा;विधकह@को समःया भनेको केवल फtट =लास 7रपोट� लेuे, थेिसस लेuे । Oयो पिन
आFनो Yेऽिभऽका मािनसले माऽै बुvने भाषामा । जनसाधारणले बुvने भाषामा हामी सmचार गन� स=दैनw । आइ�ःटाइनसँग
सरल भाषामा बो2न ेर लेuे सीप भएकाले नै उनको सापेYताको िसxा�त धेरै मािनसले बुझेका हुन ्।
मैले ू;विधमा धेरै जोड �दनेगछु�, �कनभने ू;विधले मा�छेको भौितक दःुख घटाइ�द�छ र Yमता बढाइ�द�छ ।
मानवजीवनलाई सखुी र समxृ बनाउँछ यसले । मा�छेले िसकेको प�हलो महqवपूण� ू;विध आगो हो । आगोको आ;वःकारपिछ
जीवन सरल भयो । नयाँनयाँ स+भावनाह@ ज%�मए । हो, ू ;विधको कामै यहG हो ।
'राजनीित;वना ू;विध ए=लैले केहG गन� स=छ र ?'
यो ू� नयाँ होइन । राजनीित माटो हो भने ू;विध ;ब\वा । माटो खराब भयो भने ;ब\वा हुक� �न । माटोलाई सपान�, ठ]क गन� र
अनुकूल बनाउन स�क�छ । हाॆो देशमा ूा;विधक गधाजःतै काम गछ�, एकदमै आ^ाकारG भएर । राजनीित^सँग ऊ कुनै पिन
ूकारको g�g गद4न । g�g;वना ;वकास कसरG हु�छ ? ू ;विध नफःटाउनुको धेरै कारणह@म�ये यो पिन एक हो ।
'केहG ;वकासशाzीह@ नेपालका पहाड, क�दरा, ख{चह@ नै ;वकासका ूमुख बाधा हुन ्भ�छन ्िन ?
'नेपालमा =या भौगोिलक ;व;वधता छ, यार' भनेर नाक फुलाउनुबाहेक र ूकृितका क;वता लेuुबाहेक ियनको कुनै उपयोिगता
छैन भ�ने गरेको पिन सुिन�छ ।'
यो कुरामा म सहमत छैन, एक रw पिन । भूगोल कसरG बाधा हु�छ ?
भूगोल त ॐोत हो । सय वष�अिघ अरब देशह@ के िथए ? आज के छन ्? गाँठ] कुरो हो ू;विध । उनीह@ले पेशोल िनका2ने
ू;विधलाई उधुमै महqव �दए । प7रणाम- आज उनीह@ कित स+प�न छन ्। उपिनष}ा यौटा ~ोक छ-
अम�ऽम ्अYरम ्ना%ःत, ना%ःत मूलम ्अनौषधम ्अयोsयो पु\षो ना%ःत, योजकः तऽ दलु�भः ।
म�ऽ नहुने कुनै अYर हँुदैन, औषधी नहुने कुनै जरो हँुदैन । कुनै पिन मािनस अयोsय हँुदैन । योजक अथा�त ्संयोजक अथा�त ्
rयवःथापक माऽ ैदलु�भ हु�छ । नेपालमा सबथोक छ । ूाकृितक ॐोत, जनश;j, स+भावना, सबथोक । केवल कुशल
rयवःथापक छैनन ्। rयवःथापन असा�यै महqवपूण� कुरो हो र यो ू;विधअ�तग�तै पछ� ।
'इ%�जिनयरको आँखाबाट काठमा�डू कःतो दे%ख�छ ?'
जसको आँखाबाट हेरे पिन काठमा�डू भिगोल सहर हो । ;वनाकुन ैग\ुयोजना उधुमसँग भएको यो सहरGकरणले यसलाई
िसमे�टको भ�ा जगंल माऽै बनाएको छ ।
'इ%�जिनयरका @पमा गव� गन� लायक केके बनाउनुभो ?'
आफू संलsन सानोभ�दा सानो िनमा�ण पिन इ%�जिनयरलाई ;पर्य हु�छ । तैपिन, मलाई आफू संलsन पव�त %ज2लाको
दो;ब2लादे%ख फलेबासस+मको १५ �कलोिमटर लामो कृ;ष सडकले Oयहाँको जनजीवनमा 2याएको अभूतपूव� प7रवत�न देखेर
औिध खसुी लाsछ । यःतै, महाकाली नदGपा7रका चाँदनी र दोधारा गाउँ जोdने १४ सय ५२ िमटर लामो झोलुंगेपुलको िनमा�णमा
पिन संलsन िथए ँम । सायद, यो एिसयाकै दोॐो लामो 'मा�छे �हँdन ेझोलुंगेपुल' हो । ***
मममम ूधानम�ऽीूधानम�ऽीूधानम�ऽीूधानम�ऽी भएकोभएकोभएकोभएको भएभएभएभए... 'तपा� ूधानम�ऽी भएको भए के गनु�हु��यो ?'
;वfमा धेरै ूा;विधकह@ रा�ूमुख भएका छन ्। चीनमा रा�पित, उपरा�पितलगायत सरकारका मु�य पदमा ूा;विधकह@ नै
छन ्। रा�पित हु %ज�ता ओ जलसंरYण इ%�जिनयर हुन ्भने उपरा�पित जेङ %=वङहङ मेकािनकल इ%�जिनयर हुन ्। भारतमा
पूव�रा�पित अnदलु कलाम उडdयन इ%�जिनयर हुन ्। (उनी मेरा आदश� हुन ्।) जवाहरलाल नेह@ रसायन ;व^ानका ःनातक
हुन ्। पूव�अमे7रकe रा�पित %ज+मी काट�र परमाणु इ%�जिनयर हुन ्भने �यालेःटाइनी पूव�नेता यािसर अराफत र हाल इरानी
रा�पित अहम�दनेजाद िसिभल इ%�जिनयर हुन ्। ू ा;विधकह@ रा�ूमुख भएका उदाहरणह@ क;Q छन ्क;Q । तर, म आफ�
ूधानम�ऽी भएको भएचा�हँ यसो गथ( होला-
ूधानम�ऽीूधानम�ऽीूधानम�ऽीूधानम�ऽी भएकोभएकोभएकोभएको प�हलोप�हलोप�हलोप�हलो �दन�दन�दन�दन
प�हलो �दन म जनतालाई स+बोधन गथ( । पर+परागत ूधानम�ऽीह@भ�दा मेरो स+बोधन दईु अथ�मा फरक हु��यो । प�हलो,
म सपना बाँdन ेकाम गनL िथइन ँ। पपिुलःट (लोक;ूयतावादG) होइन, कं�बट (यथाथ�परक) कुरा गथ( ।
यो गन� स=छु, यो गन� स%=दनँ पिन भ�थN । दोॐो- मेरो स+बोधन लामो हु�थेन, बढGमा दस िमनेट । स+बोधनमा म ;वfभ7र
छ7रएरका नेपाली ूा;विधक तथा वै^ािनकह@लाई नेपाल फ�क� न आ�ान गथ( ।
प�हलोप�हलोप�हलोप�हलो ह�ाह�ाह�ाह�ा
सरकार गठन गरेर ;वशेष^ह@लाई म�ऽी बनाउँथN । सो स+भव नभए सहायक र रा_यम�ऽी त स+ब%�धत ;वशेष^लाई
बनाउँथN, बनाउँथँ । म�ऽीह@लाई एकदम श;jस+प�न बनाउँथN । म�ऽीह@ आFना म�ऽालयसँग स+ब%�धत ;वषय र Yेऽका
;व^ हुने भएकाल ेकम�चारGत�ऽले उनीह@लाई 'घुमाउन' स=ने %ःथित हुने िथएन ।
म�ऽीह@को नेतOृवमा ;विभनन् समूहह@ बनाएर जनताका आवँयकता र समःयाह@ प�हचान गन� पचहQरै %ज2ला पठाउँथN ।
जनताको वाःत;वक %ःथितको यथाथ� जानकारG पाउन उनीह@को आँगन-करेसो पुsन ैपछ� ।
(डा.बाबुराम भ�टराई म�हनाको एकचो�ट गोखा� जानुहु�छ । यो एकदमै राॆो कुरा लाsछ मलाई ।) ू Oयेक %ज2लाको कुल
गाह�ःथ उOपादन, ग7रबी, समःया, कृ;ष, रोजगारG, सामा%जक तथा सांःकृितक पY आ�दका बारेमा जानकारG संकलन गन�
लगाउँथN ।
तीनतीनतीनतीन म�हनािभऽम�हनािभऽम�हनािभऽम�हनािभऽ
म�ऽीस�हतको ;वशेष^ह@को टोलीले दईु म�हनािभऽ आवँयकता प�हचानका लािग त�य/त�यांक संकलन ग7रस=छन ्। यी
सबै 7रपोट�ह@लाई िमलाएर यौटा 'रा;�य आवँयकता प�हचान दःतावेज' बनाउँथN । अिन, जनतािसत यी-यी तपा�ह@का
आवँयकता हुन ्�क होइनन ्भनेर साव�जिनक छलफल गथ( । Oयसपिछ स+ब%�धत ;व^ह@gारा OयहG दःतावेजका आधारमा
ूार%+भक योजना बनाउने काम गथ( । अब ती योजनाह@को काया��वयनका लािग पैसा चा�हयो । ठूला र ज�टल योजनाका
लािग वैदेिशक ऋण तथा अनुदान अप7रहाय� छ । आFनै देशको ॐोतसाधनले �याउने योजनाह@ फटाफट काया��वयन
ग7रहा2थN ।
;वदेशी लगानी िभ�याउनका लािग देशमा सुशासन, शा%�त र %ःथरता हुनुपछ� । तीन म�हनािभऽ यी सब ू ा� गन� स�कने त
होइनन,् तर म कोिसस गन�चा�हँ कुनै कसर बाँकe राuे छैन ।
प�हलोप�हलोप�हलोप�हलो वष�िभऽवष�िभऽवष�िभऽवष�िभऽ
एक वष�िभऽ संगठन ःथा;पत हुनेछ । ूाथिमकताको पmचशीलमुता;वक काम गनLछु म । युवा के%��रत िशYा, म�हला
के%��रत प7रवार, ̂ ान के%��रत समाज, ऐfय� के%��रत रा� र अिभनव के%��रत ;वf ूाथिमकताका पmचशील हुन ्।
ॅ�ाचार िनवारण पिन मेरो अिभयानअ�तग�त पनLछ । ;वgान ्डा. एन िभQलका अनुसार ॅ�ाचारका पाँच पाऽ हु�छन,् नेता,
लाला (rयापारG), झोला (गरैसरकारG संःथा), दादा (ग�ुडा) र बाब ु(कम�चारG) । ियनीह@को िमलेमतोमा हु�छ ॅ�ाचार ।
इ-गभर�या�स -;वSुतीय शासन) ॅ�ाचार;व\x राॆो हितयार हुन स=छ । �कनभने दईुजना मा�छे िमलेपिछ न हुने हो
ॅ�ाचार । य�द उनीह@बीच भौितक स+पक� भएन भने ॅ�ाचार हुने स+भावना पिन कम होला �क ? म ूधानम�ऽी भएको भए
;व^ान र ू;विधमािथ जोड �द�थN । जसले जे जा�दछ, OयहG गनL हो । देशले भौितक संम;ृx हािसल नगरेस+म जनताको जीवन
कायापलट र सखुी हुन स=दैन । भौितक संम;ृxको प�हलो सत� ू;विध हो ।
तपा�तपा�तपा�तपा� ूधानम�ऽीूधानम�ऽीूधानम�ऽीूधानम�ऽी भएकोभएकोभएकोभएको भएभएभएभए नयाँनयाँनयाँनया ँनेपालनेपालनेपालनेपाल कसरGकसरGकसरGकसरG िनमा�णिनमा�णिनमा�णिनमा�ण गनु�हु��योगनु�हु��योगनु�हु��योगनु�हु��यो ?
'ू;विधको ;वकास गरेर ।' सेनासेनासेनासेना समायोजनसमायोजनसमायोजनसमायोजन कसरGकसरGकसरGकसरG गनु�हु��योगनु�हु��योगनु�हु��योगनु�हु��यो ?
'ू;विधको ;वकास गरेर ।' ऊजा�ऊजा�ऊजा�ऊजा� संकटलाईसंकटलाईसंकटलाईसंकटलाई कसरGकसरGकसरGकसरG हटाउनुहु��योहटाउनुहु��योहटाउनुहु��योहटाउनुहु��यो ?
'ू;विधको ;वकास गरेर ।' संघीयतासंघीयतासंघीयतासंघीयता कसरGकसरGकसरGकसरG लागूलागूलागूलाग ूगनु�हु��योगनु�हु��योगनु�हु��योगनु�हु��यो ?
'ू;विधको ;वकास गरेर ।' संगीतसंगीतसंगीतसंगीत, कलाकलाकलाकला रररर सा�हOयकोसा�हOयकोसा�हOयकोसा�हOयको कसरGकसरGकसरGकसरG ;वकास;वकास;वकास;वकास गनु�हु��योगनु�हु��योगनु�हु��योगनु�हु��यो ?
'ू;विधको ;वकास गरेर ।' नेपालकानेपालकानेपालकानेपालका अ�यअ�यअ�यअ�य संकटलाईसंकटलाईसंकटलाईसंकटलाई कसरGकसरGकसरGकसरG िनवारणिनवारणिनवारणिनवारण गनु�हु��योगनु�हु��योगनु�हु��योगनु�हु��यो ?
'ू;विधको ;वकास गरेर ।'
(भीमभीमभीमभीम उपा�यायलाईउपा�यायलाईउपा�यायलाईउपा�यायलाई यसयसयसयस ूकृितकाूकृितकाूकृितकाूकृितका ू�ू�ू�ू� गनLगनLगनLगनL होहोहोहो भनेभनेभनेभने उQरउQरउQरउQर पिनपिनपिनपिन यःतैयःतैयःतैयःतै पारामापारामापारामापारामा पाउनपाउनपाउनपाउन स�क�छस�क�छस�क�छस�क�छ भ�नेभ�नेभ�नेभ�ने रमाइलोरमाइलोरमाइलोरमाइलो सोचमासोचमासोचमासोचमा आधा7रतआधा7रतआधा7रतआधा7रत
काकाकाका2पिनक2पिनक2पिनक2पिनक कुराकानीकुराकानीकुराकानीकुराकानी) उ2ले%खतउ2ले%खतउ2ले%खतउ2ले%खत ;वषयमा;वषयमा;वषयमा;वषयमा उपा�यायकाउपा�यायकाउपा�यायकाउपा�यायका ;वचार;वचार;वचार;वचार :
नयाँनयाँनयाँनयाँ नेपालनेपालनेपालनेपाल
^ान अथ�त�ऽको ;वकास गन� ूOयेक %ज2लामा अOयाधुिनक पुःतकालय, इ�टरनेट आ�दको rयवःथा गथ( । ःथानीय
जनताका जनजी;वकालाई टेवा हुनेगरG ;वषयगत वेबसाइटह@ सmचालन गन� लगाउँथN । ःथानीय जनतालाई पय�टन rयवसाय
सmचालन गन� आवँयक ूिशYण वा सु;वधाका लािग ;वनािधतो ऋण पाउने rयवःथा गथ( । वै^ािनक, नेता र �कसानको
सहकाय�मा कृ;ष-बा%�त र दsुध-बा%�त स+प�न गराउन ूय� गथ( । गाउँह@लाई बजार अथ�त�ऽको बाटोमा �हँडाएर संम�ृध
बनाउँथN । सहरको सु;वधा र गाउँको ूाकृितक वातावरण हुने मामीण सहरह@को ;वकास गथ� ।
सेनासेनासेनासेना समायोजनसमायोजनसमायोजनसमायोजन
सेना समायोजन गदा� Oयसको rयावसाियकतामा माऽ बहस गरेर पुsदैन । सेनाको सं�या कित राuे हो, Oयो �;�कोणबाट हे7रनु
बढG महqवपूण� छ । सेनाका ;विभनन् पदमा उमेरको संरचना ख2बिलनुहँुदैन । सेनाको औसत उमेर िनर�तर युवा हुनुपछ� ।
सेना बूढाह@को जमघट हुन पुगेमा लडाकू च7रऽ ;वलीन हुन पुsनेछ । यसबारे ःप� नीित बनाउने िथए ँ।
ऊजा�ऊजा�ऊजा�ऊजा� संकटसंकटसंकटसंकट
तOकाल ऊजा� संकट कम गनL कदम चा2ने िथए ँ। दGघ�कालका लािग, बायो�डजेलको ॐोत संजीवन खेती नेपालको सबै ःथानमा
गन� स�क�छ । Oयःतै गोबरsयास र सौय� ऊजा�को ;वकास र ;वःतार ग7रएमा ऊजा� संकट यित भयावह हुने छैन ।
संघीयतासंघीयतासंघीयतासंघीयता
आिथ�क आधार;वनाका ूा�तीय सरकारह@ �दगो र %ःथर हुन स=दैनन ्। संघीय ;वभाजनको मूल मापद�ड आिथ�क Yमतालाई
बनाइनुपछ� । नेपालको वत�मान आिथ�क आधार एकाOमक शासनका लािग त पया�� छैन भने अनेक ःवायQ ूदेशह@ कसरG
आिथ�क @पमा सYम हुने होलान ्? यी ग+भीर ;वषय हुन ्।
संगीतसंगीतसंगीतसंगीत, कलाकलाकलाकला रररर सा�हOयसा�हOयसा�हOयसा�हOय
घोर ग7रबीमा सा�हOय, कला र संगीतको िसज�ना एव ंजगेना� हँुदैन । संगीत, कला र सा�हOयमा लागकेालाई रा_यले नै आिथ�क
सहयोग गरेर क+तीमा िसज�ना गरेर बाँ&न स�कने अवःथाको िसज�ना गन� लािगपथ( म ।
संकटसंकटसंकटसंकट ;व;वध;व;वध;व;वध;व;वध
सबै संकटको मूल कारक घोर बेरोजगारG हो । उपयुj सीप, दYता र िशYाको खाँचो छ आज । नेपालीह@ िम�हनेती छन,् तर
उSमशील छैनन ्। उSमशीलता;वना धनस;ृ� गन�, ब�द-rयापार गन�, मुनाफा कमाउन र जो%खम िलन स=ने बिनँदैन । तसथ�,
म उSमशीलताबारे नेपालीलाई पया�� िशYा र ू िशYण �दने योजना लाग ूगनL िथए ँ। Oयःतै, ̂ ान अथ�त�ऽ ए=काईसo
शताnदGमा धनस;ृ�को मूल इ%�जन हो । ^ानलाई धनमा @पा�तरण गनL काय�-योजना;वना नेपाल सध� संकटबाट
ग%ुजर्रहनुपनL हु�छ । म ूधानम�ऽी भएको भए यसतफ� एकदम �यान �दने िथए ँ।
ूःतुितःूःतुितःूःतुितःूःतुितः ;वनोद;वबम;वनोद;वबम;वनोद;वबम;वनोद;वबम केसीकेसीकेसीकेसी [email protected]