ब्रोडब्याण्ड नीति...

16
1 ोडयाड नीति, २०७१ चना िथा संचार मरालय संहदरवार, काठमाडौ, नेपाल चैर २०७१

Transcript of ब्रोडब्याण्ड नीति...

1

ब्रोडब्याण्ड नीति, २०७१

सूचना िथा संचार मन्त्रालय

ससहंदरवार, काठमाण्डौ, नेपाल

चरै २०७१

2

ववषय वस्ि ु

१. पषृ्ठभमूि

२. विगतका नीततगत प्रयासहरू

३. उपलब्धिहरू

४. सिस्या तथा चुनौततहरू

५. तनरे्दशक मसद्धान्तहरू

६. भािी सोच

७. ध्येय

८. लक्ष्य

९. उद्देश्यहरू

१०. नीतत

११. रणनीततहरू

१२. ससं्थागत व्यिस्था

१३. वित्तीय श्रोत

१४. काननूी प्राििान

१५. अनगुिन तथा िलू्याङ्कन

१६. जोखिि तथा पिूाानिुान

3

१. पषृ्ठभसूम:

सचूना तथा सचंार प्रविधिको क्षेत्रिा हालका िर्ाहरुिा भएको विकासले नेपाल जस्तो िलुकुको विकासको लाधग प्रचूर सम्भािनाहरु उजागर गरेको । सचूना तथा सचंार प्रविधिले सािाजतनक सचूना एिि ्सेिालाई प्रभािकारी रुपिा उपलधि गराउन सहयोग पयुााउनकुा साथश शासन सयंन्त्रलाई बढी सहभागीतािलूक एि ंपारर्दशी बनाई आधथाक िवृद्धको बमलयो आिार तयार गना एउटा िहत्िपणूा सहयोगीको भमूिका तनिााह गना सक्ने रे्दखिन्।

सचूना तथा सचंार प्रविधििा जनस्तरको पहंुच सतुनब्श्चत गना यसको पिूाािार विकास अत्यािश्यक । र ब्रोडव्याण्ड सचूना तथा सचंार प्रविधिको अत्यन्त िहत्िपणूा पिूाािारको रुपिा स्थावपत । सिासलुभ ब्रोडव्याण्ड सेिाको प्रयोगले राब्ष्िय जीिनका विमभन्न पक्षहरु जस्तश सािाब्जक एि ं पाररिाररक अन्तरसम्िन्ि, मशक्षा एि ं स्िास््य, िाखणज्य, व्यापार लगायत सािाजतनक सेिा सवुििा विस्तारिा प्रचुर सभंािनाहरु सजृना गरेको ।

तयनश सभंािनाहरुलाई दृब्ष्टगत गरै्द नेपाल सरकारले ब्रोडव्याण्ड सेिा एि ंपिूाािार विकासलाई प्राथमिकतािा रािेको । र यसले उजागर गने सेिाहरुिा सिशको सिािेशी पहुुँच सतुनब्श्चत गने लक्ष्य मलएको ।

२ ववगिका नीतिगि प्रयासहरू:

वि. स.ं २०५३ िा जारी भएको र्दरूसचंार ऐनले र्दरूसचंार क्षते्रको उर्दारीकरणिा उल्लेिनीय भमूिका तनिााह गरेको । यस्तश बब स ं२०५९ िा ल्याइएको सचूना तथा सञ्चार क्षते्रको र्दीर्ाकामलन नीततिा उल्लिे भए बिोब्जि २०६० िा ल्याइएको र्दरूसचंार नीततले र्दरूसचंार क्षते्रलाई अझ उर्दारीकरण गरै्द प्रविधि तटस्थतािा आिाररत िुल्ला अनिुततपत्रको अििारणा अबलम्बन गरेको । तयनश नीततगत एि ं तनयािक प्राििान अन्तरगत रही हाल ६ िटा र्दरूसचंार कम्पनीहरुले नेपालिा स्थीर तथा िोबाइल सेिा प्रर्दान गरररहेका ।न ् जुनसकुश सियिा तनबेर्दन दर्दई अनिुततपत्र प्राप्त गना सककने गरी िुला गररएको इन्टरनेट ( ई-िेल सदहत) सेिािा ४० भन्र्दा बढी सेिा प्रर्दायकहरूल े सिेा प्रर्दान गरीरहेका ।न ् बहुसेिा प्रर्दायक ससं्थाहरूको उपब्स्थततका कारण उपभोक्ताहरुले ।नौटको अिसरका साथश प्रततस्पिी र्दरूसचंार सेिा प्राप्त गना सकेका ।न ् िुला एि ं प्रततस्पिी र्दरूसचंार सेिा विस्तारले नेपालिा इन्टरनेटको उपलधिता एि ं विस्तारिा सिेत िहत्िपणूा योगर्दान दर्दएको ।

नेपाल सरकारले २०६७ सालिा सचूना प्रविधि नीतत जारी गरेको । उक्त नीततले Broadband Data

Network सरंचनाको तनिाणा एि ंयसलाई सिासलुभ बनाउने कािलाई प्रोत्साहन गरेको ।

4

यसश बीच २०६८ सालिा अन्तरराब्ष्िय र्दरूसचंार सरं्को प्राविधिक सहयोगिा नेपाल र्दरूसञ्चार प्राधिकरणले “Universal Access to Broadband” सम्बन्ििा अध्ययन गरेको धथयो २०६९ सालिा सोही ससं्थाको सहयोगिा नेपालका लाधग “Wireless Broadband Master Plan” को िस्यौर्दा सिेत तयार गररएको ।

यस्ता प्रयासहरू भएता पतन ब्रोडव्याण्डको सीमित उपलधिता तथा अधिकांश क्षते्रहरुिा पिूाािारको अभािका कारण सचूना तथा सचंार प्रविधिले उजागर गरेका सम्पणूा सम्भािनाहरु भरपरू उपयोग गना नसककएको िास्तविकता हाम्रो साि ू । ब्रोडव्याण्ड पिूाािार एि ं सेिाको सािाब्जक एि ं आधथाक िहत्ि तनरन्तर स्थावपत हुुँर्दश गइरहेको विद्यिान पररिेशिा उक्त क्षेत्रको सिग्र विकास तथा विस्तारको लाधग स्पष्ट नीततगत व्यिस्थाको आिश्यकता िहसशु गररएको ।

३ उपलब्ब्िहरू:

नेपाल सरकारले र्दरूसचंार क्षेत्रिा अबलम्बन गरेको उर्दारीकरणको नीततले गएका िर्ाहरुिा नेपालिा र्दरूसचंार पिूाािार तथा सेिा प्रयोगका क्षते्रिा उल्लेख्य विकास भएको । यस क्षते्रको प्रततस्पिाात्िक क्षिता विकमसत हुनकुा साथश र्दरूसचंार सेिाको पहुुँच िवृद्ध हुुँर्दश गइरहेको । विशरे्त: हालका िर्ाहरूिा िोिाइल सेिाको विस्तार उल्लेिनीय रहेको । हाल टेमलर्नत्ि र इन्टरनेट र्नत्ि क्रिशः ९७ % र ३८% पगेुको । नेपालका सबश गा.वि.स.हरूिा आ.ि. २०६६-६७ सम्ििा टेमलफोन सेिा पगुी सकेको ।

पहुुँच सजंाल ( Access Networks )को िाध्यिको रुपिा नेपालिा Global Systems for Mobile (GSM) , Code

Division Multiple Access ( CDMA) , Third General Mobile( 3G) , Worldwide Interoperability Microwave

Access (WiMax) जस्ता तार रदहत प्रविधिका साथश Ethernet Cable, Cable Modem, Digital Subscriber Line

(DSL), फाईिर लगायतका तारिाला प्रविधिहरुको प्रयोग हुुँर्दश आएको । ब्रोडव्याण्ड तथा र्दरूसचंार पिूाािारको रुपिा पिूा–पब्श्चि लाकिागािा हाल र्दईु िटा फाइिर अप्टीक सजंाल िखू्य पिूाािार (Backbone Network)

को रुपिा विद्यिान ।न ् नेपाल विद्यतु प्राधिकरणद्िारा बबस्ताररत विद्यतु प्रसारण पिूाािार िाफा त तसे्रो िखू्य पिूाािार पतन उपलव्ि । टेमलफोन सजंालको (Fixed Wireline Telephone Networks ) विस्तार उल्लेिनीय नरहे पतन तयनश सजंाललाई प्रयोग गरी Asynchronous Digital Subscriber Line ( ADSL) प्रविधि िाफा त ब्रोडव्याण्ड सेिा विस्तार गने लक्ष्यतफा पतन कृयाकलापहरु सचंामलत ।न ्

४ प्रमखु समस्या िथा चुनौतिहरु:

नेपालिा इन्टरनेट सेिाको विस्तार आशानरुुप ।शन र त्यसिध्ये पतन ब्रोडव्याण्डको विस्तार र प्रयोग अत्यन्त न्यनू रहेको । तलुनात्िक दृष्टीकोणबाट हेर्दाा नेपालिा र्दरूसचंार सेिाको विस्तार एि ंप्रभािकारीताको क्षेत्रिा अझश िेरश काि गनुा पने रे्दखिन्। अन्य नीततगत एि ं तनयािक व्यिस्थाहरुको अलािा, Mobile Broadband का लाधग प्रयोगिा आउन सक्न ेकिक्िेन्सी वितरण िारे स्पष्ट नीतत तनिाारण

5

गना आिश्यक रे्दखिएको । १ GHz भन्र्दा तलको (विशरे्त ७00 MHz digital dividend band) स्पेक्िि प्रयोग सम्िन्ििा स्पष्ट नीततगत व्यिस्था हुन ुजरुरी । नीततगत प्राथमिकताका दृब्ष्टकोणबाट GSM

प्रविधििा प्रयोग भश रहेको ९०० तथा १८०० MHz व्याण्डलाई प्रभािकारी पनुासयंोजन (Refrarming) गरी प्रविधि तटस्थ स्पेक्ििको प्रभािकारी पनुाप्रयोग एि वितरण प्रकृयािा सिेत नीततगत स्पष्टता आिश्यक रे्दखिएको ।

सचूना तथा सचंार प्रविधिको व्यापक विस्तार एिि ्उपलधितािा अझश िेरश चुनौततहरु ।न ् ती िखु्यतः रे्दहाय अनसुार ।न–्

(क) ब्रोडव्याण्ड पिूाािार एि ंसेिा विस्तार गना International Mobile Telecommunications (IMT) तथा IMT Advanced जस्ता प्रविधि सिेतको लाधग रेडडयो किक्िने्सी स्पके्ििको उपलधिता सतुनब्श्चत गरी अत्याितुनक र्दरूसचंार प्रविधिको पहुुँच बबस्तार गनुा

(ि) र्दरूसचंार क्षेत्रिा थप लगानी प्रोत्साहन गना तथा पहुुँच एिि ् अन्तरआिद्धता (Access and

Interconnection Regime) लगायतका व्यिस्थालाई सिायनकुुल पररिाजान गनुा

(ग) ब्रोडव्याण्ड सेिा एि ं पिूाािारको विस्तारका लाधग हाल विद्यिान अनिुततपत्र व्यिस्था (Licensing

Regime) लाई सिायनकुुल पररिाजान गनुा

(र्) ब्रोडव्याण्ड सेिा तथा पिूाािारको सहज तथा सलुभ उपलव्िता सतुनब्श्चत गना अन्तरराब्ष्िय सचंार सजंाल (International Connectivity) िा पहुुँचको बवृद्ध गनुा आिश्यक । यसका लाधग Voice over

Broadband जस्ता सेिाहरू िुल्ला गने सम्बन्ििा नीततगत प्रष्टता ल्याउन ुपने

(ङ) उजाा क्षेत्रिा रे्दखिएको सिस्या अको गभंीर चुनौततको रुपिा रहेको ।

(च) पिूाािारका क्षेत्रिा भएको र हुन सक्ने र्दोहोरो लगानीलाई कि गना एि ंलगानीको सिस्या तनराकरण गनाापिूाािार को साझा तथा सह-प्रयोग (Infrastructure Sharing ) लाई अतनिाया गनुा

(।) नेपालिा ब्रोडव्याण्डको विस्तार एि ंउपयोगिा अपेक्षक्षत विकास नहुनकुो एउटा कारक तत्ि क्रयशब्क्त (Affordability) कि हुन ु पतन हो तसथा ब्रोडव्याण्डिा सिासािारणको पहुुँच सतुनब्श्चत गना यसलाई क्रयशब्क्तका दहसािले पहुुँच येग्य बनाउन ुचुनशततपणूा रहेको ।

(ज) प्रविधिको गततमशलताद्िारा मसब्जात विशरे्त: सब्म्िष्रण (Convergence) लगायतका निीन अििारणाहरुलाई सबंोिन गना तनयािक व्यिस्थािा यथोधचत सिुार एि ंपररिाजान गरै्द जान ु

6

(झ) पिूाािारको पहुुँच र सिेाको विस्तार एि ं उपलधिता हुुँर्दशिा सेिाको उपयोग हुने कुरा सतुनब्श्चत हुन नसक्ने हंुर्दा उपभोक्ताको सािाब्जक आधथाक विकासका लाधग उपयोगी सािाग्रीहरू उपलधि गराइ ब्रोडधयाण्ड िपत हुने िातािरण तयार गनुा

५ तनदेशक ससद्धान्त्िहरु:

नेपालिा ब्रोडव्याड सेिा तथा पिूाािार विकास गने उद्देश्य अनरुुप यो नीतत तजूािा गररएको । यस नीततले रे्दहाय बिोब्जिका तनरे्दशक मसद्धान्तहरु अिलम्िन गरेको ।

क) प्रभािकारी नीततगत, काननुी र तनयिन व्यिस्थाः ब्रोडधयाड सेिा बबस्तार एि ंपिूाािार तनिााणका लाधग आबश्यक पने चुस्त एि ंप्रष्ट नीततगत, काननुी र तनयिन व्यिस्थाहरू तत्काल लाग ुगररने ।

ि) सािाजतनक–तनजी साझेर्दारी अबिारणा को अबलम्बनः ब्रोडधयाडको पिूाािार तनिााण, सेिा बबस्तार,

एि ंएब्प्लकेसन तथा सािाग्री विकासका लाधग सािाजतनक–तनजी साझेर्दारी अबिारणा अबलम्बन गररने ।

ग) सािाब्जनक पहुुँच तथा सेिा (Universal Access and service): ब्रोडधयाण्ड सेिालाई सिासलुभ, सरुक्षक्षत तथा र्दीगो बनाइने ।, साथश ब्रोडव्याडिा सािाजतनक पहुुँच सतुनब्श्चत गना आिश्यक पिूाािारको विकास गररने ।

र्) सपुथ िलू्यिा सेिाः सिासािारण जनताद्िारा ब्रोडधयाण्ड सेिाको उपयोगिा कुनश पतन सिस्या नआओस भन्नेतफा सचेत रहुँर्दश सबश िाले Digital Divide कि गना सपुथ िलू्यिा सेिा उपलधि गराइने ।

ङ) विकासोन्ििु राष्िका रुपिा स्थावपत गने: सन ्२०२२ सम्ििा नेपाललाई अतत कि विकमसत िलुकुबाट विकासोन्ििु राष्िका रुपिा स्थावपत गने नेपाल सरकारको प्रततबद्धता हामसल गना यो नीतत सहायक हुने।

६ भावी सोच:

नेपालिा ब्रोडव्याण्ड पिूाािार एि ंसेिाको विकास, विस्तार तथा प्रिद्धान सतुनब्श्चत गरी र्दीगो, सितािलूक, सिािेशी विकास हामसल गनुा

७ ध्येय:

क) सचूना तथा सचंार प्रविधििा विमभन्न सिरु्दायको बीचिा विद्यिान पहुुँचको असिानता हटाउुँर्दश विशरे्त: ग्रािीण सिरु्दायको आिश्यकताका आिारिा अत्यािुतनक, भरपर्दो एि ंसरुक्षक्षत ब्रोडव्याण्ड पिूाािार तथा सेिाको विकास एि ंविस्तार गने

7

ि) ज्ञानिा आिाररत सिाजको तनिााणका साथश सचूना तथा सचंार प्रविधिको प्रभािकारी प्रयोगद्िारा विकासका िहृतर लक्ष्य प्राप्त गने उद्देश्यले ब्रोडव्याण्ड पिूाािार र सेिाहरुको विकास एि ंविस्तार गने

८. लक्ष्य:

८.१. सािान्यतया कब्म्तिा पतन ५१२ kbps डाउनलोडको गतत भएको तथा विशरे्त: शहरी क्षते्रिा िाग भएिा १० Mbps सम्ि गतत भएको ब्रोडव्याण्ड सेिाको उपलव्िता विस्तार गने

८.२ सन ्२०१८ सम्ििा नेपालको ४५% र्रिूरीिा ब्रोडव्याण्डको पहुुँच ( access and coverage) सतुनब्श्चत गने

८.३ सन ् २०१८ सम्ििा शहरी ब्रोडव्याण्ड उपभोक्तालाई बहु सेिाप्रर्दायकहरु िाफा त ।नौटको अिसर सतुनब्श्चत गने

८.४ सन ्२०१८ सम्ििा सम्पणूा ब्जल्ला सर्दरिकुािहरुिा अप्टीकल फाईिर सजंाल बबस्तार गने

८.५ सन ्२०१८ सम्ििा १५०० गाउुँ विकास समिततहरुलाई ब्रोडव्याण्ड पिूाािार र सेिायकु्त विद्दुतीय गाउुँ विकास समितत (गा.वि.स.) (e-VDC) को रुपिा विकास गने

८.६ सन ् २०२० सम्ििा तारिा आिाररत (wired) िा विनातारको (wireless) ब्रोडव्याण्डको पहुुँच सबश गा.वि.स. हरुिा पयुााउने

८.७ व्यापाररक प्रयोजनका लाधग विस्तार गररने ब्रोडव्याण्ड सेिाबाट बादहर पने ग्रािीण क्षेत्रहरुका साथश सािरु्दातयक विद्यालय, सािाब्जक सरं् ससं्था तथा ग्रािीण स्िास््य ससं्थाहरुिा सन ् २०२० सम्ििा ब्रोडव्याण्ड सेिा पहुुँच सतुनब्श्चत गने

८.८ सन ्२०१८ सम्ििा World Radiocommunication Conferences (WRCs) द्िारा IMT तथा IMT Advanced प्रविधि प्रयोजनका लाधग पदहचान गररएका spectrum bands ताररदहत सेिा प्राथमिकताका साथ उपलधि गराउने

८.९ सिासािारण उपभोक्ताहरुका लाधग प्रारब्म्भक ब्रोडव्याण्ड सेिा र्दस्तरु सन ् २०१८ सम्ििा नेपालको प्रततव्यब्क्त आयको ५ प्रततशतिा ल्याउने

८.१० सन ्२०२० सम्ििा नेपालका सबश गा.वि.स. हरूिा सािरु्दातयक सचूना केन्रहरू (e- centers) स्थापना गने

8

८.११ सम्पणूा सरकारी अस्पताल तथा कम्तीिा ८० प्रततशत स्िास््य चौकीहरुिा सन ् २०२० सम्ििा ब्रोडव्याण्ड सेिा उपलधि गराउने

८.१२ सन ् २०२० सम्ििा ब्जल्लािा अिब्स्थत सम्पणूा सरकारी तनकायहरुिा ब्रोडव्याण्ड सेिा उपलधि गराउनकुा साथश उक्त तनकायहरुको सचूनािलूक िेिसाईट तनिााण गरी फाराि डाउनलोड लगायतका सवुििा सदहतको उपयोग प्रिद्धान गने

९ उद्देश्यहरू :

यस राब्ष्िय ब्रोडव्याण्ड नीततका उद्देश्यहरु रे्दहाय अनसुार ।न ्

९.१ िाग भए ििोब्जि सरुक्षक्षत, सिासलुभ तथा भरपर्दो ब्रोडव्याण्ड सेिा नेपालका शहरी एि ंग्रािीण क्षेत्रहरुिा पयुााउने

९.२ मशक्षा, स्िास््य कृवर् लगायत सरकारी, सािाब्जक एि ं व्यापाररक क्षते्रिा ब्रोडव्याण्ड सेिाको प्रभािकारी प्रयोग अमभिदृद्द गरै्द राष्िको सिग्र सािाब्जक आधथाक विकासिा टेिा पयुााउने

१० नीति :

उपरोक्त लक्ष एि ंउद्देश्य प्राब्प्तका लाधग रे्दहायका नीततहरू अिलम्बन गररने ।

१०.१ िोिाईल तथा ब्स्थर तार रदहत (Fixed Wireless) प्रविधि िाफा त ब्रोडव्याण्ड सेिा विस्तारको लाधग रेडडयो किक्िेन्सी स्पेक्िि वितरण प्रकृया अन्तरराब्ष्िय िापर्दण्ड अनकुुल बनाइने । साथश सचूना तथा सचंार प्रविधिको पहुुँचबाट बधंचत क्षते्रहरुको लाधग अनिुततपत्र आिश्यक नपने स्पेक्ििको सिेत व्यिस्था गररने।

१०.२ IMT तथा IMT Advanced प्रविधिहरुिा आिाररत सेिा सचंालन गना पयााप्त स्पेक्ििको उपलधिता सतुनब्श्चत गररने। साथश तार रदहत Backhaul को लाधग उपयकु्त धयाण्डिा Microwave spectrum उपलधि गराईने।

१०.३ र्दरूसचंार तनयिन प्रारुप (Telecommunication Regulatory Framework) लाई अन्तरराब्ष्िय उत्ति प्रचलन बिोब्जि सियानकुुल बनाइने ।

१०.४ प्रत्येक ५-५ िर्ािा िाग र उपलधिताका आिारिा रेडडयो किक्िेन्सी स्पके्िि धयबस्थापनको विस्ततृ प्रारुप तयार गने काि सन ्२०१५ रे्दखि नश शरुु गररने।

9

१०.५ पिूाािारको साझा तथा सह-प्रयोगलाई अतनिाया गने गरी काननूी एि ंतनयिन व्यिस्था लाग ूगररने ।,

१०.६ विद्यतुीय सशुासन (e-governance), र्दरूमशक्षा (tele-education), विद्दतुीय स्िास््य (e-Health)

लगायतका क्षेत्रहरुिा ब्रोडव्याण्ड सेिाको अथापणूा एि ं प्रभािकारी प्रिाह र पहुुँच सतुनब्श्चत गना अन्तर िन्त्रालय एि ंतनकायहरु बीचको सिन्ियलाई प्रबिान गररने।

१०.७ Local Loop Unbundling िाफा त ब्रोडव्याण्ड सिेा प्रिाहिा बढी सेिाप्रर्दायकहरुलाई आकवर्ात गना उपयकु्त शता सदहत लोकल लपुिा सबशको पहुुँच सतुनब्श्चत गररने।

१०.८ नेपालका सम्पणूा ब्जल्लाहरुिा ब्रोडव्याण्ड सेिाको विस्तार गररने। ब्जल्ला सर्दरिकुािबाट बादहर रहेका ग्रािीण क्षेत्रिा सिेत क्रिश: प्रततस्पिी ब्रोडव्याण्ड पिूाािार एि ंसेिा विस्तार गररने।

१०.९ र्दरूसचंार सेिा प्रर्दायकहरुको लगानी प्रथामिकता बादहर पने क्षेत्रिा न्यनू रकि अनरु्दान Least cost

subsidy) अििारणा अन्तगात ब्रोडव्याण्ड सेिा विस्तार गना आिश्यक िातािरण मिलाइने ।

१०.१० Internet Protocol version 6 ( IPv6 ) Migration Roadmap तजूािा गरी लाग ूगररने।

१०.११ मशक्षा, स्िास््य, कृवर् लगायतका सम्पणूा सरकारी तनकायहरुको िावर्ाक कायाक्रििा सचूना तथा सचंार प्रविधि प्रयोग गरी सािाजतनक सेिा एि ंसचूना प्रिाहलाइ प्रभािकारी बनाइने ।

१०.१२ पयाािरणीय जोखिि न्यनू गना ब्रोडव्याण्ड पिूाािारिा िशकब्ल्पक उजााको प्रयोगलाई प्रोत्साहन गररने।

१०.१३ अपांगता भएका व्यब्क्तहरुलाई लक्षक्षत गरी विशरे् कायाक्रि तजूािा एि ंकायाान्ियन गररने।

१०.१४ र्दीगो विकासको लक्ष्य हामसल गने सन्र्दभािा सचूना तथा सचंार प्रविधििा आिाररत िाद्य सरुक्षा, शहरीकरण व्यिस्थापन, प्राकृततक प्रकोप व्यिस्थापन तथा जोखिि न्यनूीकरण लगायतका क्षेत्रहरुिा निीनति प्रयोगहरुलाई प्रोत्साहन गररने।

१०.१५ ब्रोडव्याण्ड सेिाको बहुआयमिक प्रयोगलाई प्रोत्साहन गना न्यनूति तनयिन प्राििान सदहत गशरव्यापाररक प्रयोजनको लाधग रेडडयो किक्िेन्सी स्पेकिि उपलव्ि गराइने।

११ रणनीति:

िाधथ उब्ल्लखित नीततहरू अन्तरगत तनम्न मलखित रणनीततहरु अिलम्िन गररने।

११.१ प्रभावकारी तनयमन व्यवस्था:

10

११.१.१ सरकारल ेसेिा प्रर्दायक (Incumbent) को रुपिा नभई नीतत तनिााता एि ंअनगुिनकतााको भमूिका तनिााह गने।

११.१.२ पारर्दशी एि ंविभेर्दरदहत नीतत अिलम्िन गरी तनयािक स्थातयत्िको प्रत्याभतूत गरै्द पयााप्त िात्रािा रेडडयो किक्िेन्सी स्पके्ििको उपलव्िता सतुनब्श्चत गररने।

११.१.३ किक्िने्सी वितरण योजना तजुािा गरी तार रदहत ब्रोडव्याण्ड सेिाको लाधग उपलव्ि हुन सक्ने Radio Spectrum को वििरण तनयमित रुपिा प्रकामशत गररने।

११.१.४ र्दरूसचंार तनयिन प्रारुपलाई सियानकूुल आिुतनकीकरण एि ं पररिाजान गरै्द सरल, एकीकृत तथा प्रविधि तटस्थ अनिुततपत्रको व्यिस्था गररने। अनिुततपत्र प्रर्दान गर्दाा िलु्ला र स्िच्। प्रततस्पिाालाई प्रोत्सादहत गररने।

११.१.५ र्दरूसचंार क्षेत्रिा रतू गततले भशरहेको प्रविधिको विकास र विशरे्त: Convergence द्िारा मसब्जात तनयिन चनुौतत सिंोिन गना तनयािक ससं्थालाई पनुसरंचना गरै्द जनशब्क्त क्षिता अमभिवृद्ध गररने। ब्रोडव्याण्ड सेिाबाट प्रर्दान गना सककने Over the Top ( OTT) सेिाहरूका सम्बन्ििा स्पष्ट व्यिस्था गररने।

११.१.६ उपभोक्ताहरुलाई िलू्य एि ं सेिाको गणुस्तरको पयााप्त जानकारी सदहत उपयकु्त ब्रोडव्याण्ड सेिा प्रर्दायक चयन गना तत्सिंन्िी पणूा वििरण उपलव्ि गराउने व्यिस्था मिलाइने । साथश सेिा प्रर्दायकहरुबाट विमभन्न प्रविधििा आिाररत ब्रोडव्याण्ड सेिाको गणुस्तर (Quality of Service) सतुनब्श्चत गररने।

११.१.७ तनयािकको स्िीकृततिा यथोधचत शलु्क सिायोजन सदहत प्रभािकारी पहुुँच एि ंअन्तर आिद्धता (Access and Interconnection) व्यिस्था लाग ुगररने।

११.१.८ थोक प्रततस्पिाा (Wholesale Competition) तनयिनको पनुरािलोकन गरै्द ब्स्थर तथा िोबाइल ब्रोडव्याण्ड सेिािा प्रयााप्त प्रततस्पिाा सतुनब्श्चत गररने।

११.१.९ विस्ताररत, तनिााि तथा प्रततस्पिी ब्रोडव्याण्ड सेिाको व्यापक उपलव्िता सतुनब्श्चत गना डटेा रोमिङ्ग ( Data Roaming) सम्िन्िी तनयि तजूािा गरी लाग ूगररने।

११.१.१० ब्रोडव्याण्ड सेिा विस्तारिा लगानी एि ंसिय िचत सतुनब्श्चत गना Rights of Way व्यिस्थापनलाई र नगरपामलका एि ंअन्य तनकायको पिूाािारको साझा प्रयोगिा विशरे् जोड दर्दइने। Rights of Way का सम्बन्ििा अन्तरराब्ष्िय स्तरिा सफमलभतू अििारणािा आिाररत तनरे्दमशका जारी गरी लाग ूगररने।

11

११.१.११ ब्रोडव्याण्ड पिूाािार तथा सेिा विस्तारलाई सहजीकरण गना सम्बब्न्ित तनकाय सुँग सिन्िय गरी Common Service Duct व्यिस्था सम्बन्िी तनरे्दमशका जारी गरी लाग ूगररने।

११.१.१२ Rights of Way को सीमितता र र्दोहोरो लगानीलाई तनरुत्सादहत गना Public Switched Telephone

Network तथा Cable Television Networks िाफा त ब्रोडव्याण्ड सेिा प्रर्दान गना Local Loop Unbundling का लाधग आिश्यक तनयािक व्यिस्था लाग ूगररने।

११.२ मखू्य पवूाािार (Backbone/Backhaul and access Infrastructure) मा लगानी, तनमााण िथा पहुुँच:

११.२.१ अब्प्टकल फाईिर पिूाािारलाई िूला पहुुँच अििारणा (Open Access Regime) अन्तरगत सञ्चालन गररने। हाल विद्यिान अब्प्टकल फाईिर सजंाल सिेतलाई यस अििारणा अन्तरगत ल्याउन आिश्यक व्यिस्था मिलाइने। ब्रोडव्याण्ड लगायत र्दरूसञ्चार पिूाािार तनिााणिा ग्रािीण र्दरूसचंार विकास कोर्को प्रयोग र सािाजतनक तनजी साझेर्दारी जस्ता उपाय अिलम्बन गरी लगानी प्रोत्सादहत गररने।

११.२.२ अब्प्टकल फाईिर लगायत र्दरूसचंारका अरु सजंालहरुको तनिााण एि ंआिश्यक रेिरे्दि तथा सरुक्षा प्रत्याभतू गना आिश्यक ससं्थागत व्यिस्था मिलाइने।

११.२.३ ब्रोडव्याण्ड पिूाािारको तनिााण एि ंततनको साझा तथा सह-प्रयोग प्रिद्धान गना तनजी एि ंसािाजतनक सरोकारिालाहरु सब्म्िमलत एक सयंन्त्र तनिााण गररने। ब्रोडव्याड पिूाािार सजंाल विस्तारिा लगानी प्रिद्धान गना आिश्यक काननूी तथा तनयािक व्यिस्था मिलाईने।

११.२.४ पिूाािारको साझा तथा सह-प्रयोगलाई प्रोत्साहन गना तथा पिूाािार जन्य सहकक्रयता (Infrastructural

Synergy) सतुनब्श्चत गना तनरे्दमशका बनाई लाग ूगररने।

११.२.५ ब्रोडव्याड विस्तारिा विद्यतु आपतूी सजंालको प्रयोगलाई सिेत विशरे् प्राथमिकता प्रर्दान गररने। विितु प्रसारणका लाधग तनिााण गररने प्रसारण लाइनहरूिा Optical Ground Wire ( OPGW) राख्न ु पने बाध्यात्िकव्यिस्था गररने ।

११.२.६ िखू्य पिूाािार ( Backbone Infrastructure) सजंाल तनिााणकतााहरुको लगानी प्राथमिकता मभत्र नपने क्षेत्रहरुिा ब्रोडव्याण्ड सेिा विस्तारका लाधग लगानी आका वर्त गना सािाजतनक तनजी साझेर्दारी अििारणलाई प्रोत्सादहत गररने। सभंावित सािाजतनक तनजी लगानी प्रारुपका आयोजनाहरु सन ्२०१५ सम्ििा पदहचान गररने।

११.२.७ सेिा प्रर्दायकहरुलाई सहयोगी नीतत एि ंिागा तनरे्दशन सदहत Fiber To The Home (FTTH) लगायतका पहुुँच सजंाल (Access Networks) िा लगानी गना प्रोत्साहन गररने।

12

११.२.८ ब्रोडव्याण्डलाई सिासलुभ बनाई यसको प्रयोग प्रिद्धान गना अन्तरराब्ष्िय सचंार क्षिता (International Communications Capacity) िाफा त हुने व्याण्डविथ िरीर्दको लागत िलू्य र्टाइने ।

११.२.९ ब्रोडव्याण्ड पिूाािार विकासको क्रििा हुन सक्ने पयाािरणीय क्षतत न्यनू गने उपायहरु अिलम्िन गरै्द उक्त पिूाािारहरुको सचंालनिा िशकब्ल्पक उजााको प्रयोगलाई प्रोत्साहन गररने।

११.२.१० नेपालिा TV Whitespace प्रविधििा आिाररत ईन्टरनेट पिूाािार सजंाल विस्तार गना आिश्यक उपाय अिलम्बन गररने। यस अनरुुप सन ्२०१६ मभत्र TVWS utilization Roadmap तयार गररने।

११.२.११ अन्तरराब्ष्िय IP िाब्न्जट लागत (IP Transit cost) तथा अन्तरराब्ष्िय Bandwidth िाधथको पर तनभारतालाई कि गरै्द लधगने। यस सन्र्दभािा local content hosting तथा स्थानीय तथा क्षते्रीय स्तरिा IPX स्थापना गने प्रयासलाई प्रोत्साहन गररने।

११.३ जनशब्ति, ववषय वस्ि ुववकास, एप्लीकेशन िथा अन्त्वषेणमा लगानी प्रवद्धान :

११.३.१ ब्रोडव्याण्डको तनरन्तर िाग अमभिदृ्धी गना आिश्यक नीतत अिलम्बन गररने। र यसका लाधग शीप विकास, content development, सफ्टिेयरको विकास जस्ता कुरािा लगानी प्रोत्सादहत गररने।

११.३.२ विद्यालय, सािरु्दातयक एि ं व्यापाररक केन्रहरु तथा आि जनिानसिा लक्षक्षत डडब्जटल साक्षरता कायाक्रि तजूािा गरी लाग ूगररने। यस कायािा तनजी क्षते्रलाइा पतन प्रोत्सादहत गररने।

११.३.३ िबृ्त्त विकास तथा मशक्षािा ई-लतनाङ्ग (e-Learning) को अििारणालाई प्रिद्धान गररने।

११.३.४ सािरु्दातयक विध्यालयहरूिा ब्रोडव्याण्ड विस्तार गने क्रििा Connect a School Connect a

Community कायाक्रि लाग ुगररने।

११.३.५ अनलाईन सरुक्षा (On-line security ) िारे जनचतेना िढाउन विशरे् कायाक्रिहरु लाग ुगररने।

११.३.६ केन्र तथा स्थानीय स्तरका तनकायहरुिा ई- गभानेन्स (E-Governance) को िाध्यिबाट आिश्यक सेिा एि ंसचूना प्रिाह गने िातािरण मसजाना गरै्द ब्रोडव्याण्डको प्रयोग प्रिद्धान गररने।

११.३.७ साना एि ंिझ्यौला व्यापाररक प्रततष्ठानहरुिा विद्यतुीय कारोिार (Electronic Transaction) प्रिद्धान गररने।

११.३.८ डडब्जटल विर्य िस्तकुा सजाकहरुको आफ्नो सजृना िाधथको अधिकार सतुनब्श्चत गने तथा उक्त सजृनाहरुबाट सजाकलाई हुने यथोधचत लाभ सतुनब्श्चत गने उपायहरु अिलम्िन गररने।

13

११.३.९ विर्य िस्त ु विकास, अप्लीकेशन तनिााण, ग्रािीण सचंार सजंाल विकास, सजृनशील सेिाहरु ( Innovative services ) लगायतका क्षेत्रिा भएका विमशष्टताको कर्दर गना राब्ष्िय स्तरिा परुस्कार एि ंसम्िानको व्यिस्था गररने।

११.३.१० ब्रोडव्याण्डको अिांत।त प्रयोगलाई तनरुत्सादहत गररने।

११.३.११ लैंधगक विभेर्द िकु्त सचूना तथा सचंार प्रविधिको प्रयोगलाई प्रोत्साहन गररने।

११.३.१२ िालिामलकाहरुलाई ब्रोडव्याण्ड प्रयोग सम्िन्िी सरुक्षा अििारणा िारे ससुधूचत गररने।

११.३.१३ प्रभािकारी Online Service हरु विकमसत एि ं प्रिाह गना Cloud Computing िा आिाररत कायाक्रिहरुलाई प्रोत्साहन गररने। यसका लाधग सरकारी तथा तनजी क्षते्रिा Data Center स्थापना गना प्रोत्साहन दर्दइने।

११.४. ग्रामीण सेवाहरु :

११.४.१. ग्रािीण क्षेत्रिा र्दरूसञ्चार पिूाािार विकासको लाधग ग्रािीण र्दरूसञ्चार विकास कोर् पररचालन गररने। साथश ग्रािीण क्षते्रिा ब्रोडव्याण्ड सेिा सस्तो र सलुभ बनाइने।

११.४.२. न्यनू िलू्य अनरु्दान (Least Cost Subsidy ) कायाक्रि िाफा त व्यापाररक सेिा प्रर्दायकहरुको लगानी प्राथमिकताबाट बादहर पने क्षेत्रहरुिा सेिा विस्तार गने विशरे् व्यिस्था मिलाइने।

११.४.३ ग्रािीण क्षते्रिा ब्रोडव्याण्डको प्रयोगलाई प्रोत्सादहत गना स्थानीय विर्यिस्त ु ( Local Content ) उत्पार्दनिा विशरे् सहयोग र प्रोत्साहन दर्दइने।

११.४.४ ग्रािीण क्षते्रहरुिा प्रयोगात्िक सािरु्दातयक सचूना केन्रहरु स्थापना गररने। यस्ता केन्रहरुको सञ्चालनिा िदहला सहभाधगता अतनिाया गररने ।

११.४.५ िायरलेस ब्रोडव्याण्ड गरुुयोजना स्िीकृत गरी तर्दनरुुप कायाान्ियन गररने।

११.४.६. ग्रािीण र्दरूसचंार विकास कोर्को प्रभािकारी सचंालनिा अपनाइने कायाविधिको अन्तरराब्ष्िय प्रचलन बिोब्जि सियानकुुल पनुरािलोकन गरै्द कोर् सचंालन कायाविधिलाई प्रभािकारी बनाइने ।

14

११.५. अन्त्िरराब्ष्िय समन्त्वय:

११.५.१ नेपालले ब्रोडव्याण्ड पिूाािारिा लगानीको यथोधचत प्रततफल प्राप्त गने तथा सािाब्जक रुपान्तरणिा ब्रोडव्याण्डको प्रभािकारी प्रयोग सम्िन्िी अन्तरराब्ष्िय स्तरिा हुने सभा सम्िेलन, अध्ययन अनसुिंान तथा विधि तनिााण सम्िन्िी कक्रयाकलापिा तनरन्तर सहभाधगता जनाउने ।

११.५.२ नेपाल सर्दस्य राष्ि रहेका South Asian Telecommunications Regulator’s Council (SATRC), Asia

Pacific Telecommunity ( APT), International Telecommunications Union (ITU) का साथश अन्य अन्तरराब्ष्िय सरं् ससं्थाहरूसगंको सम्बन्ि सदुृढ गररने। र त्यस्ता ससं्थाहरूको सहयोगिा अन्तरराब्ष्िय उत्ति प्रचलनहरूलाई नेपालले पतन उच्च प्राथमिकता दर्दने।

११.५.३ नेपालले सचूना तथा सचंार प्रविधि तथा ब्रोडव्याण्डका सबंन्ििा गरेका अन्तरराब्ष्िय प्रततबद्धताहरू कायाान्ियन गना विशरे् सयंन्त्र तयार गरी अनगुिन गररने।

१२ ससं्थागि व्यवस्था:

१२.१ िाधथ उल्लेखित नीतत तथा रणनीततहरु ब्रोडव्याण्ड गरुु योजना ( Broadband Master Plan) तयार गरी कायाान्ियनिा ल्याइने।

१२.२ मशक्षा, स्िास््य, कृवर् विकास, धयापार, सेिा प्रबाह आदर्दिा ब्रोडधयाण्डको िहत्ि र अपररहायातालाई दृब्ष्टगत गरै्द सिग्र रुपिा राब्ष्िय विद्दुतीय रणनीतत (National e-Strategy) तयार गरी कायाान्ियन गररने ।

१२.३ यस नीततको कायाान्ियन पक्षलाई सिन्ियात्िक रुपिा अनगुिन गना रे्दहाय ििोब्जिको उच्चस्तरीय ब्रोडव्याड नीतत कायाान्ियन तनरे्दशन समितत रहने। ब्रोडव्याड नीतत कायाान्ियन तनरे्दशक समितत रे्दहाय बिोब्जि गठन हुने।-

१. सचूना तथा सञ्चार िन्त्री िा राज्य िन्त्री अध्यक्ष

२. सर्दस्य (सचूना तथा सचंार प्रिधि), राब्ष्िय योजना आयोग सर्दस्य

३. सधचि, सचूना तथा सचंार ितं्रालय सर्दस्य

४. सधचि, विज्ञान, प्रविधि तथा िातािरण िन्त्रालय सर्दस्य

५. सधचि, मशक्षा ितं्रालय सर्दस्य

६. सधचि, स्िास््य तथा जनसखं्या ितं्रालय सर्दस्य

७. सधचि, कृवर् ितं्रालय सर्दस्य

८. सधचि, अथा ितं्रालय सर्दस्य

15

९. सधचि, सरं्ीय िािला तथा स्थानीय विकास ितं्रालय सर्दस्य

१०. अध्यक्ष, नेपाल र्दरूसचंार प्राधिकरण सर्दस्य

११. सम्बब्न्ित क्षते्रका विज्ञहरु िध्येबाट सचूना तथा सञ्चार िन्त्रालयबाट

िनोतनत तीन जना सर्दस्य सर्दस्य

१२ सह सधचि, सचूना तथा सचंार ितं्रालय

( योजना तथा प्रशासन िहाशािा) सर्दस्य सधचि

यस समिततले आिश्यकता अनसुारका उपसमितत िा सल्लाहकार समितत गठन गना सक्ने।

१३ बित्िीय श्रोि:

यस ब्रोडधयाण्ड नीततका बहृत लक्ष्यहरु प्राब्प्तका लाधग सरकारी, गशर सरकारी तथा तनजी श्रोत तथा ससंािन पररचालन गररने । प्रस्ततु नीततगत प्रारूपले तनजी क्षेत्रको लगानी प्रिद्धान गनाका साथश बबशरे् रुपिा ग्रािीण र्दरूसचंार विकास कोर्को पररचालन सिेतका लाधग उपयकु्त िातािरण मसजाना गने अपेक्षा मलइएको । यस नीतत कायाान्ियनका साथश ब्रोडव्याण्ड सम्बन्िी अन्य कायाका लाधग अन्तरराब्ष्िय सहयोग सिेत पररचामलत गना सककने ।

१४ काननूी प्राविान :

यस नीततिा भएका प्राििानहरुको कायाान्ियनको लाधग आिश्यक पने काननू तनिााण तथा प्रचमलत काननूिा आिश्यक सशंिेन गररने । यस सन्र्दभािा नीतत कायाान्ियनका लाधग तत्काल आिश्यक पने काननूी व्यिस्था आधथाक िर्ा २०७२-७३ को अन्त्य सम्ििा परूा गररने।

१५ अनगुमन िथा मलू्याङ्कन:

यस ब्रोडव्याड नीतत तथा यस नीतत अन्तरगत बन्ने ब्रोडव्याड गरूुयोजना र National e-Strategy को प्रभािकारी कायाान्ियन सतुनब्श्चत गना आधथाक िर्ा २०७२-७३ को अन्त्य सम्ििा एक अनगुिन तथा िलू्याङ्कन प्रारुप (Monitoring and Evaluation Framework) तयार गररने । अनगुिन तथा िलू्याङ्कनको प्राथमिक र्दातयत्ि ब्रोडव्याड नीतत कायाान्ियन तनरे्दशक समितत को रहने।

१६ जोखखम िथा पवूाानमुान:

ब्रोडव्याण्ड नीतत एि ं रणनीतत कायाान्ियनको सम्बन्ििा तनम्न बिोब्जिका जोखिि तथा पिूाानिुानको पररकल्पना गररएको ।

16

जोखखमहरु:

क) तनयिन व्यिस्थािा अत्यािश्यक पररिाजानिा दढलाईको कारण लगानीको िातािणिा असर पना सक्।

ि) विद्यतु आपतूत ा सम्बन्िी ितािान चुनौततको सबंोिनको अभाििा ब्रोडव्याण्ड सेिाको िागिा अपेक्षक्षत िवृद्ध नहुन सक्।

ग) ब्रोडव्याड पिूाािार विस्तारको लाधग प्रविधि चयनिा र्दरू दृब्ष्टको अभाि हुन गई ितािान अिस्थािा आिाररत प्रविधिले भविष्यको आिश्यकता पररपतूत ा गना नसक्न ेअिस्था आउन सक्।

पवूाानमुान:

क) आउुँर्दा दर्दनहरुिा ब्रोडव्याण्ड नेपालको विकास प्रयासको िहत्िपणूा पक्ष हुनकुा साथश सबश प्रििु सरोकारिालाहरुको उच्च प्राथमिकतािा रहने।

ि) ब्रोडव्याण्ड सेिाको िागिा अत्यधिक िवृद्ध भई तनजी क्षेत्रको लगानीका लाधग उपयकु्त िातािरण सजृना हुने।

ग) अनिुततपत्र वििी पररिाजान तथा Spectrum Governance को प्रभािकाररता सतुनब्श्चत पारै्द यस क्षेत्रिा लगानी प्रबिान गना तरुुन्तश कर्दि चामलने।

र्) यस नीततले तनदर्दाष्ट गरे बिोब्जिको National Broadband Master Plan , National e-Strategy र अन्य सम्यन्त्रहरू सिय िश तयार हुने।न ्

ङ) सवंििान जारी हुुँर्दा प्रस्तावित सरं्ीयताको स्िरुपल ेयस नीततको कायाान्ियनिा कुनश प्रततकूल असर पाने ।शन